सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

नेपालभ्युज

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको कारोबारको चौथो दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ५ दशमलव १७ अंकले बढेको नेप्से परिसूचक १८६३ दशमलव ९४ विन्दुमा पुगेको छ ।

बुधबार २८८ कम्पनीको ३० हजार ३ सय ६४ पटकको कारोबारमा ३१ लाख ५७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ७८ करोड २७ लाख रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २१ अंकले बढेर ३५८ दशमलव ४० विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved