दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढेको छ । मंगलबार बढेको नेप्से १८५८ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज २८५ कम्पनीको ४० हजार ६ सय पटकको कारोबारमा ४३ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ९९ करोड ६५ लाख ८६ हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । २ दशमलव ४६ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३५८ दशमलव १९ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved