युरोको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

नेपालभ्युज

युरोको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा पुगेको छ । त्यस्तै आज, युरोको मूल्य भने स्थिर रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा रहेको छ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा र क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३९ पैसा रहेको छ भने विक्री दर ९७ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved