७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तय गर्दै बुधबारको तुलनामा सुनको मूल्य ७०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य बढेसँगै तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर १३ सय ५० रुपैयाँ कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved