कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धनभित्र सहमति

कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलबीच सहमति भएको छ ।

नेपालभ्युज

कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धनभित्र सहमति

काठमाडौं । कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलबीच सहमति भएको छ ।

कांग्रेस र एकीकृत समाजवादीले दाबी छाडेपछि आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति जुटेको हो ।

मुख्यमन्त्री बनेपनि आङ्बोलाई विश्वासको मत लिन कठिन हुने निश्चित छ ।

संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved