सामान्य घट्यो सुनको मूल्य

नेपालभ्युज

सामान्य घट्यो सुनको मूल्य

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँको सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन आज १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्य नै कामय हुँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved