तीन सयले बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर 

नेपालभ्युज

तीन सयले बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर 

काठमाडौँ । निरन्तर घटिरहेको सुनको मूल्य बुधबार भने तीन सय रुपैयाँले बढेको छ । आज प्रतितोला तीन सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि तीन सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बढ्दा चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय दस रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved