बझाङ भूकम्प: अस्पतालमा बिरामीलाई भवन बाहिरै सेवा, गर्भवती महिलालाई निकालियो प्राङ्गणमा

बझाङमा भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा बिरामीलाई भवन बाहिरै सेवा दिइएको छ। भूकम्प गएपछि गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालिएको छ।

नेपालभ्युज

बझाङ भूकम्प: अस्पतालमा बिरामीलाई भवन बाहिरै सेवा, गर्भवती महिलालाई निकालियो प्राङ्गणमा

काठमाडौं। बझाङमा भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा बिरामीलाई भवन बाहिरै सेवा दिइएको छ। भूकम्प गएपछि गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालिएको छ।

अस्पतालका नर्सहरू गर्भवती महिलालाई अस्पताल बाहिर प्राङ्गणमा राखेर सुत्केरी गराउन प्रयास गरिरहेका छन्।

मंगलबार दिउँसो गएको भूकम्पले बझाङमा घरहरू भत्किएको छ। कपाली खोलामा पहिलो जाँदा जयपृथ्वि राजमार्ग अवरुद्ध भएको छ।

बझाङ भूकम्प : प्रहरी कार्यालय र स्कुलको भवनसहित केही घर भत्किए, पाँच घाइते

बझाङ भूकम्प : विभिन्न ठाउँमा क्षति

हल्लियो सुदूरपश्चिम, बझाङ केन्द्र बनाएर ६।३ म्याग्निच्युटको भूकम्प

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved