बझाङ भूकम्प : विभिन्न ठाउँमा क्षति

भूकम्पका कारण थुप्रै घर भत्किएका छन् । सामाजिक संजालमा घरहरु भत्किएका तस्वीर आइरहेका छन् । प्रहरीले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ । 

नेपालभ्युज

बझाङ भूकम्प : विभिन्न ठाउँमा क्षति

काठमाडौं। मंगलबार दिउँसो गएको भूकम्पले बझाङका विभिन्न ठाउँमा क्षति गरेको छ।

बझाङको चैनपुर आसपास केन्द्र बनाएर ६.३ म्याग्निच्युटको भूकम्प गएको हो । त्यसअघि बझाङकै ताक्लाकोट आसपास केन्द्र बनाएर ५.३ म्याग्निच्युटको अर्को भूकम्प पनि गएको थियो ।

दुवै भूकम्पका कारण थुप्रै घर भत्किएका छन् । सामाजिक संजालमा घरहरु भत्किएका तस्वीर आइरहेका छन् । प्रहरीले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका अधिकांश जिल्लामा महसुस गरिएको थियो।

अपडेट यहाँ पढ्नुहोस :

बझाङमा भूकम्प जाने क्रम जारी, एकैदिन चार भूकम्प

बझाङ भूकम्प: अस्पतालमा बिरामीलाई भवन बाहिरै सेवा, गर्भवती महिलालाई निकालियो प्राङ्गणमा

बझाङ भूकम्प : प्रहरी कार्यालय र स्कुलको भवनसहित केही घर भत्किए, पाँच घाइते

हल्लियो सुदूरपश्चिम, बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युटको भूकम्प


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved