रास्वपाले गर्‍यो संसद बैठकमा अवरोध

नेपालभ्युज

रास्वपाले गर्‍यो संसद बैठकमा अवरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सांसदहरुले उठेर अवरोध गरेका हुन् ।

बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरुलाई बस्नका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न सभामुखको आग्रह छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved