चार सयले घट्यो सुनको मूल्य, चाँदीमा ३० रुपैयाँको गिरावट  

नेपालभ्युज

चार सयले घट्यो सुनको मूल्य, चाँदीमा ३० रुपैयाँको गिरावट  

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको सुन प्रतितोला चार सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम रहेको छ ।

त्यसै गरी आज नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved