अनेरास्ववियु मधेस प्रदेशको अध्यक्षमा आरपी उपाध्याय

नेपालभ्युज

अनेरास्ववियु मधेस प्रदेशको अध्यक्षमा आरपी उपाध्याय

काठमाडौं । अनेरास्ववियु मधेश प्रदेशको अध्यक्षमा आरपी उपाध्याय निर्वाचित भएका छन् ।

बर्दिबासमा भएको प्रथम अधिवशनबाट अध्यक्षमा उपाध्यायसहित ३९ सदस्यीय पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।  उपाध्यक्षमा भैयाराम सहनी, भक्ति अग्रवाल र जितेन्द्र यादव निर्वाचित भएका छन् ।

यस्तै सचिवमा सतिश साह, सहसचिवमा निरज यादव, अशोक महतो र मनिषा चौधरी चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा भवानी ठाकुर निर्वाचित भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved