तस्वीरमा नेपालभ्युज कन्क्लेभ

समृद्धि, सम्भावना र चुनौतीलगायतका विषयमा ‘नेपालभ्युज कन्क्लेभ’मा गहन विचार विमर्श भइरहेको छ। काठमाडौंको नयाँ वानेश्वरमा आयोजित कार्यक्रम नेपालभ्युज र विभिन्न मिडियामा प्रत्यक्ष प्रसारण भएकाे थियाे।

तस्वीरमा नेपालभ्युज कन्क्लेभ

काठमाडौं। समृद्धि, सम्भावना र चुनौतीलगायतका विषयमा ‘नेपालभ्युज कन्क्लेभ’मा गहन विचार विमर्श भएकाे छ। काठमाडौंको नयाँ वानेश्वरमा आयोजित कार्यक्रम नेपालभ्युज र विभिन्न मिडियामा प्रत्यक्ष प्रसारण भएकाे थियाे।

अनलाइन न्युजपोर्टल ‘नेपाल भ्यूजडटकम’ सञ्चालनको तेस्रो वर्ष पुगेको सन्दर्भमा सञ्चालक संस्था डिजिटल हाउस प्रालिको आयोजनामा कन्क्लेभ भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा भएको कन्क्लेभ’मा अर्थमन्त्री डा. प्रकाश शरण महत पनि थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ अर्थविद्हरू विश्व गौचन र समीर खतिवडासमेत सहभागी हुने वक्ताका रूपमा रहेको कन्क्लेभमा अर्थतन्त्र र राजनीतिसम्बन्धी विषयमा सघन संवाद भए।

 

हेरौँ केही तस्वीरहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved