विश्वकर्मा पूजा नजिकिएसँगै मूर्तिकारलाई भ्याइनभ्याइ (तस्वीरहरू)

विश्वकर्मा पूजा नजिकिएसँगै कुपण्डोलको गुसिंगाल चोकमा मूर्ति बनाउने कालीगढहरुलाई भ्याइनभ्याइ छ ।

विश्वकर्मा पूजा नजिकिएसँगै मूर्तिकारलाई भ्याइनभ्याइ (तस्वीरहरू)

ललितपुर। विश्वकर्मा पूजा नजिकिएसँगै कुपण्डोलको गुसिंगाल चोकमा मूर्ति बनाउने कालीगढहरुलाई भ्याइनभ्याइ छ ।

असोज १ गते मनाइने विश्वकर्मा पूजालाई लक्षित गरी उनीहरुले विभिन्न आकृतिका आकर्षक विश्वकर्माका मूर्तिहरु बनाइरहेका छन् ।

विश्वकर्मा पूजा, दसैं–तिहारलगायतका चाडपर्वहरुमा पूजा गर्नका लागि आवश्यक प्रायः माटोका मूर्तिहरु यहीं गुसिंगाल चोकमा बन्ने गर्दछन्।

यहाँ बन्ने मूर्तिहरु आकार र प्रकारअनुसार पाँच हजारदेखि डेढलाख रुपैयाँसम्ममा बिक्री हुने कालीगढहरु बताउँछन् ।

अहिले यहाँ तिनै मूर्तिहरुलाई अन्तिम रुप दिँदैछन्, कालीगढहरु !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved