‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’ भन्दै तरुण दल सडकमा (तस्वीरहरू)

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधसँगै गृहमन्त्रीको राजीनामा माग्दै तरुण दल सडकमा उत्रिएको हो ।

‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’ भन्दै तरुण दल सडकमा (तस्वीरहरू)

काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल सडकमा उत्रिएको छ ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधसँगै गृहमन्त्रीको राजीनामा माग्दै तरुण दल सडकमा उत्रिएको हो ।

तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन् ।

उनीहरुले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’ जस्ता नारासमेत लगाएका छन् ।

दुई दिनअघि नुवाकोटका श्याम सापकोटाले सहमहामन्त्री यादवमाथि रिपोर्टस क्लबमा आक्रमण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved