घट्यो युरोको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

घट्यो युरोको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्रबैंकले आज९बुधवार०का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअन्तर्गत, युरोको मूल्यमा केही गिरावट आएको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ९८ पैसामा झरेको छ ।

हिजो युरोको खरिद दर १४२ रुपैयाँ, ७२ पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको थियो । त्यसै गरी आज अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ  ।

त्यस्तै बेलायती पाउन्डको खरिद दर १६६ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियाल ३६ रुपैयाँ ३६ पैसामा खरिद गर्न सकिन्छ भने ३६ रुपैयाँ ५२ पैसामा बिक्री भइरहेको राष्ट्रबैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved