राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

नेपालभ्युज

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

काठमडौं । राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास गएका छन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिक र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ ।

भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved