बौद्धनाथमा सापारु र घोनाइको रौनक (तस्वीरहरू)

ऐतिहासिक, संस्कृतिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण बौद्धनाथ परिसरमा यसपालिको सापारु (गाईजात्रा) तथा घोनाइ (रोपाइँजात्रा) भव्यसँग मनाइएको छ।

बौद्धनाथमा सापारु र घोनाइको रौनक (तस्वीरहरू)

काठमाडौं। ऐतिहासिक, संस्कृतिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण बौद्धनाथ परिसरमा यसपालिको सापारु (गाईजात्रा) तथा घोनाइ (रोपाइँजात्रा) भव्यसँग मनाइएको छ।

वर्षदिन भरि दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै गाइजात्राको भोलिपल्ट बौद्धमा रोपाइँ जात्रा मनाउने चलन छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको समन्वयमा काठमाडौं महानगरपालिका– ६ को आर्थिक सहयोगमा यसपालिको रोपाइँ जात्रा मनाइएको हो।

जात्रामा स्थानीय विद्यालयका विद्यार्थीसँगै विभिन्न संघसंस्थाबाट हास्यव्यंग्यसहितको झाँकीहरु प्रस्तुत गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved