एसिया कप : पाकिस्तानको १०० रन पूरा

नेपालभ्युज

एसिया कप : पाकिस्तानको १०० रन पूरा

काठमाडौं  एसिया कप क्रिकेट प्रतियोगितामा नेपालविरुद्ध पाकिस्तानले १०० रन पूरा गरेको छ।

मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा २१.३ ओभरमा २ विकेटको क्षतिमा पाकिस्तानले १०० रन पूरा गरेको हो।

पाकिस्तानको लागि बाबर आजम र मोहम्मद रिज्वानले ब्याटिङ गरिरहेका छन्।

नेपालको लागि फखर जमानलाई आउट गर्दै पहिलो विकेट करण केसीले लिए। सोमपालले बलिङ गर्दा इमान उल हक भने रन आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved