शीतल निवासमा सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिष्कार

समसामयिक विषयमा छलफल गर्न र दलका नेताहरुसँग सामान्य भेटघाटको लागि भन्दै राष्ट्रपति पौडेलले सर्वदलीय बैठक डाकेका हुन् ।

नेपालभ्युज

शीतल निवासमा सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिष्कार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको आग्रहमा शीतल निवासमा सर्वदलीय बैठक चलिरहेको छ ।

समसामयिक विषयमा छलफल गर्न र दलका नेताहरुसँग सामान्य भेटघाटको लागि भन्दै राष्ट्रपति पौडेलले सर्वदलीय बैठक डाकेका हुन् ।

तर प्रमुख प्रतिपक्षी नेकपा एमाले भने राष्ट्रपतिले संविधानविपरीत अनावश्यक सक्रियता देखाएको भन्दै बैठकमा उपस्थित भएको छैन ।

राष्ट्रपतिले बोलाएको बैठकको वैधानिकता पुष्टि नहुने एमालेको जिकिर रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved