बढ्यो वाणिज्य बैंकको ब्याजदर (सूचीसहित)

नेपालभ्युज

बढ्यो वाणिज्य बैंकको ब्याजदर (सूचीसहित)
फाइल तश्वीर

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक भएको हो ।

१२ वटा वाणिज्य बैंकले आफूखुसी ब्याजदर तोकेका छन् ।

अहिले सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आइएमइ बैंक, एनआइसि एसिया, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकको रहेको छ । यी बैंकले भदौका लागि मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत कायम गरेका छन् ।

प्राइम कर्मसियल बैंकको साढे १० प्रतिशत ब्याजदर रहेको छ ।

हेर्नुहोस् कुन बैंकको ब्याजदर कति ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved