सडक दुर्घटनामा किर्गिस्तानमा ८ जनाको मृत्यु

नेपालभ्युज

सडक दुर्घटनामा किर्गिस्तानमा ८ जनाको मृत्यु

किर्गिस्तान । किर्गिस्तानमा सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

सोमबार किर्गिज गृह मन्त्रालयको मुख्य सडक सुरक्षा निर्देशनालयले जनाएअनुसार इस्सिक क्षेत्रको टोङ जिल्लाको बिश्केक–बालिक्ची राजमार्गमा अगस्ट १३ को राति सो दुर्घटना भएको हो ।

दुई गाडी एकापसमा ठोक्किँदा डेढ वर्षको र पाँच महिनाको दुई बच्चासहित आठ जनाको मृत्यु भएको छ। अन्य ६ जना विभिन्न घाइते अस्पतालमा उपचाररत छन् ।

घटनाको अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved