जोख्न थालियो तस्करीको सुन (तस्वीरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन पगालेर फेरि जोख्न थालिएको छ । ब्रेक शुसहित १५५ किलो भएको सुनको वास्तविक तौल निकाल्न पगालेर फेरि जोख्न लागिएको हो ।

नेपालभ्युज

जोख्न थालियो तस्करीको सुन (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन पगालेर फेरि जोख्न थालिएको छ । ब्रेक शुसहित १५५ किलो भएको सुनको वास्तविक तौल निकाल्न पगालेर फेरि जोख्न लागिएको हो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ । विभागमा नै सुन पगालेर जोख्ने तयारी भइरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved