सन्नी देओलको डिम्पल कपाडियासँग झन्डै भएको थियो बिहे

नेपालभ्युज

सन्नी देओलको डिम्पल कपाडियासँग झन्डै भएको थियो बिहे

एजेन्सी । बलिउड फिल्म ‘गदर २’ लाई लिएर सन्नी देओल चर्चाको शिखरमा छन् ।

तपाईलाई थाहा छ सन्नी देओल र बलिउड अभिनेत्री डिम्पल कपाडियाबीचको सम्बन्धका बारेमा एक समयमा खुबै चर्चा हुने गर्थ्यो ।  डिम्पल कपाडिया फिल्म बबीबाट बलिउडमा प्रवेश गरेकी थिइन् ।

डिम्पलले राजेश खन्नासँग सोह्र वर्षको उमेरमा नै विवाह गरेकी थिइन् । विवाहको ११ वर्षपछि डिम्पल र राजेश खन्ना अलग अलग बस्न थालेका थिए ।

त्यहीबेला, डिम्पल र सन्नी देओल नजिक भएका थिए । डिम्पल सन्नीसँग विवाह गर्न चाहन्थिन् तर पछि सन्नीले त्यसलाई अश्वीकार गरे । डिम्पल विवाहित भएका कारण उनले अश्वीकार गरेका थिए ।

अर्कोतिर सँगै नबसे पनि डिम्पलले राजेश खन्नालाई कहिल्यै डिभोर्स दिईनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved