सहमतिपछि कपनको खहरेमाथि चलेको डोजर (तस्वीरहरू)

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिका बिच सहमति भएसँगै दुवै पालिकाको सिमानामा पर्ने पुरिएको खहरे खोला उत्खनन् गर्न सुरु गरिएको छ।

सहमतिपछि कपनको खहरेमाथि चलेको डोजर (तस्वीरहरू)

काठमाडौं। काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिका बिच सहमति भएसँगै दुवै पालिकाको सिमानामा पर्ने पुरिएको खहरे खोला उत्खनन् गर्न सुरु गरिएको छ।

आज बुढानीलकण्ठ नगरपालिका वडा नं १० र १२ तथा काठमाडौँ महानगरपालिका बडा नं ६ र ७ का जनप्रतिनिधि बिच भएको सहमति अनुसार खहरे माथि डोजर चलेको हो।

कपन साततल्ले क्षेत्रमा रहेको उक्त खोलामा ह्युम पाइप राखी पुरेर सडक बनाइएको थियो। जसका कारण बर्खामा बाढी आउने र सो आसपासका बस्ती डुबानमा पर्ने समस्या रहँदै आएको छ।

तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved