राष्ट्रपति बनेपछि पहिलोपटक निजी निवास पुगे पौडेल

नेपालभ्युज

राष्ट्रपति बनेपछि पहिलोपटक निजी निवास पुगे पौडेल
तस्बिर: राष्ट्रपतिको सचिवालय

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भई शीतल निवास सरेयता पहिलोपटक निजी निवास बोहोराटार पुगेका छन्।

उनी शनिबार निजी निवास पुगेका हुन्। राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल निजी निवास गएका थिएनन्।

राष्ट्रपति पौडेल पुग्दा उनलाई आफन्त र शुभेच्छुकले स्वागत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved