१४ जना उपसचिव र ८ जना शाखा अधिकृतको उपत्यकाबाहिर सरुवा, को कहाँ (सूचीसहित)

नेपालभ्युज

१४ जना उपसचिव र ८ जना शाखा अधिकृतको उपत्यकाबाहिर सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयमा कार्यरत रहेका उपसचिव तथा शाखा अधिकृतहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको हो । केहीलाई भने मन्त्रालय तथा अन्तर्गतका निकायमा सरुवा गरिएको छ ।

स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियान स्वरूप सरुवा भएको मन्त्रालयले जनाएको छ ।

को कहाँ हेर्नुस् सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved