ऋण मिनाहाको माग गर्दै लघुवित्त पीडितको प्रदर्शन (तस्वीरहरु)

ऋण मिनाहाको माग गर्दै लघुवित्त पीडितको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । देशभरबाट जम्मा भएका लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् । गत सातादेखि आमरण अनसन बसेका लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीलाई साथ दिन विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले लघुवित्त संस्थालाई ‘नव–सामन्ती’ भन्दै ऋण मिनाहा हुनपर्ने माग राखेका छन् । करिब तीन सयजना पीडितले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । हेर्नुहोस तस्वीरहरु :

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved