भद्रकुमारी घले सेवा सदनमाथि महानगरले चलायो डोजर (तस्वीरहरू)

भद्रकुमारी घले सेवा सदनमाथि महानगरले चलायो डोजर (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिकाको टोलीले अनामनगरको देवीनगरस्थित रुद्रमती कोरिडोर मा रहेको भद्र कुमारी घले फाउन्डेसन भत्काएको छ । सार्वजनिक जग्गामा बनेको उक्त फाउन्डेसन संरचना बुधबार कामपाले भत्काएको हो ।

यसअघि घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाएको महानगरले जनाएको छ । सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।

हेर्नुहोस तस्वीरहरु :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved