मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव त्रिवि शिक्षण अस्पतालमा (तस्वीरहरु)

दुर्घटनाको खबरलगत्तै उद्धारमा खटाइएको अल्टिच्युटको हेलिकोप्टरमार्फत् शव साँझ ६ बजे पोष्टमाटर्मको लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको हो ।

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव त्रिवि शिक्षण अस्पतालमा (तस्वीरहरु)

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको शव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा  ल्याइएको छ ।

दुर्घटनाको खबरलगत्तै उद्धारमा खटाइएको अल्टिच्युटको हेलिकोप्टरमार्फत् शव साँझ ६ बजे पोष्टमाटर्मको लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको हो ।

‘माउन्टेन फ्लाइट’मा गएको उक्त हेलिकोप्टर मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके ५ लामजुरामा दुर्घटनामा परेको  थियो ।

दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved