संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन (LIVE)

नेपालभ्युज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदलाई सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले संसद अवरुद्ध गर्दै आएको थियो ।

हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved