विश्वकप प्लेअफः आयरल्याण्डविरुद्ध नेपालको २०० रन पुरा

नेपालभ्युज

विश्वकप प्लेअफः आयरल्याण्डविरुद्ध नेपालको २०० रन पुरा

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले २०० रन पुरा गरेको छ।

जिम्बाब्वेको हरारेमा जारी खेलमा नेपालले ४३ ओभरमा २०० रन बनाउँदा ७ विकेट गुमाइसकेको छ ।

अर्जुन साउद ४८, कुशल मल्ल ४४, रोहित कुमार पौडेल २९, भीम सार्की २० रन बनाएर आउट भएका छन् । दिपेन्द्र सिंह ऐरी सुन्य रनमा पेभेलियन फर्के ।

अहिले सन्दीप लामिछाने र गुल्सन झाले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved