विश्वकप प्लेअफः अर्जुन साउद ४८ रनमा आउट

नेपालभ्युज

विश्वकप प्लेअफः अर्जुन साउद ४८ रनमा आउट

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ।

अर्जुन साउद ४८ रनमा आउट भएका हुन्। अर्जुनलाई आफ्नो व्यक्तिगत दोस्रो अर्धशतक पुरा गर्न केवल २ रनको आवश्यकता थियो।

गत वर्ष कार्तिक २८ मा घरेलु मैदानमा यूएईविरुद्धको डेब्यू खेलमा अर्जुनले अर्धशतक बनाएका थिए।

२५ ओभरको अन्तिम बलमा ग्यारेथ डेलानीले अर्जुनलाई आउट गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved