विश्वकप प्लेअफ फाइनल : नेपालले आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै

नेपालभ्युज

विश्वकप प्लेअफ फाइनल : नेपालले आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

जिम्बाब्वेको हरारेमा केही बेरमा सुरु हुने खेलमा टस जितेर आयरल्यान्डले बलिङ रोजेसँगै नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपालले यूएईलाई र आयरल्यान्डले अमेरिकालाई हराएर प्लेअफको फाइनलमा पुगेका हुन् । सुपर सिक्समा पुग्न असफल चार वटा टिमले प्लेअफ खेलेका थिए ।

आज जित्ने देश सुपर सिक्स पुग्न नसक्ने टोलीमध्ये उत्कृष्ट बन्नेछ । विजेताले ट्रफी पनि पाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved