टाइगर र दिशा पटानी ब्रेकअपपछि फेरि सँगै ?

नेपालभ्युज

टाइगर र दिशा पटानी ब्रेकअपपछि फेरि सँगै ?

एजेन्सी । बलिउडका दुई स्टार दिशा पटानी र टाइगर श्राफलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । हालै एउटा कार्यक्रममा दुवै सँगै देखिएका छन् । त्यसपछि अफेयरलाई लिएर फेरि चर्चा सुरु भएको छ ।

कार्यक्रममा सँगै देखिएका तस्वीर अहिले भाइरल भइरहेका छन् । उनीहरुबीच फेरि प्याचअप भएको हो कि भन्ने पनि आशंका गर्न थालिएको छ ।

किनकी उक्त कार्यक्रममा दुवै सँगै बसेका थिए र राम्रोसँग कुराकानी समेत गरिरहेका थिए । बलिउडको एकदमै मन पराइने मध्येको यो जोडी छुट्टिएपछि प्रसंशक निरास थिए ।

फ्यानहरुले उनीहरुका भाइरल भएका तस्वीरमा जमेर प्रसंशा गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved