काठमाडौं महानगरको विपद् उद्धार प्रदर्शन (तस्वीरहरू)

काठमाडौं महानगरको विपद् उद्धार प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिका विपद् व्यवस्था विभागले आज (आइतबार) “अग्नि निवारण तथा सडक दुर्घटना उद्धार” अन्तर्गत प्रतिकार्य अभ्यास गरेको छ।

काठमाडौंको खुल्ला मञ्चमा विभागले ग्यास चुहावट भएर भान्सामा हुने आगलागी, प्रज्ज्वलनशील पदार्थ राखिएको भण्डारणमा हुने आगलागी, आवासीय र व्यापारिक भवनमा हुने आगलागीका साथै सडक दुर्घटनामा हुने उद्धार र प्राथमिक उपचारको तरिकाबारे प्रदर्शन गरेको हो ।

अभ्यासमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जुद्ध  वारुणयन्त्र, नेपाल रेडक्रस र नेपाल एम्बुलेन्स सेवा (१०२) को सहयोग थियो।

हेरौं तस्वीरहरू :-

   

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved