आगलागी नियन्त्रण

काठमाडौं महानगरको विपद् उद्धार प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिका विपद् व्यवस्था विभागले आज (आइतबार) “अग्नि निवारण तथा सडक दुर्घटना उद्धार” अन्तर्गत प्रतिकार्य अभ्यास गरेको छ। काठमाडौंको खुल्ला मञ्चमा विभागले ग्यास चुहावट भएर भान्सामा हुने आगलागी, प्रज्ज्वलनशील पदार्थ राखिएको भण्डारणमा हुने आगलागी, आवासीय र व्यापारिक भवनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved