विश्वकप प्लेअफः सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

नेपालभ्युज

विश्वकप प्लेअफः सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा यूएईविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

हरारेमा जारी खेलमा नेपालको लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्। उनले रमिज शाहजादलाई १० रनमा आउट गरे।

यो उनको व्यक्तिगत दोस्रो विकेट हो। यसअघि नेपालको लागि करण केसीले पहिलो र सन्दीपले दोस्रो विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved