विश्वकप प्लेअफ : सन्दीपले लिए युएईको दोस्रो विकेट

नेपालभ्युज

विश्वकप प्लेअफ : सन्दीपले लिए युएईको दोस्रो विकेट

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा यूएईविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

हरारेमा जारी खेलमा नेपालको लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन्।

उनले अर्यान्स शर्मालाई २८ रनमा आउट गरे। यसअघि, करण केसीले नेपालको लागि पहिलो विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved