बजेट पास गर्न संसदमा ‘भोटिङ’ हुँदै

नेपालभ्युज

बजेट पास गर्न संसदमा ‘भोटिङ’ हुँदै

काठमाडौं । आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत भएको बजेट पारित गर्नका लागि भोटिङ हुने भएको छ ।

संसदबाट बजेट पारित गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएपछि भोटिङ हुन लागेको हो ।

एमाले, रास्वपा, राप्रपालगायतले बजेटप्रति विरोध जनाइरहेका छन् । सत्तागठबन्धनकै जनमत पार्टीले पनि बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved