प्रतिपक्षीको विरोधपछि संसद स्थगित

नेपालभ्युज

प्रतिपक्षीको विरोधपछि संसद स्थगित

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाको विरोधपछि संसद बैठक स्थगित भएको छ ।

बजेट पारित गर्ने प्रयोजनका लागि डाकिएको बैठक विपक्षीको विरोधपछि स्थगित गरिएको हो ।

बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमातहत राख्न लागेको भन्दै रास्वपाले विरोध गरेको हो । रास्वापाको विरोधमा एमालेको समर्थन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved