सन्दीपको मुद्दा न्यायाधीश शंकरबहादुर राईको इजलासमा

नेपालभ्युज

सन्दीपको मुद्दा न्यायाधीश शंकरबहादुर राईको इजलासमा

काठमाडौं । नेपाली लेगस्पेनर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शंकरबहादुर राईको इजलासमा परेको छ ।

लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुनेछ । २०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो । यसअघि काठमाडाैं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो ।

असोज २० मा पक्राउ परेका लामिछाने नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved