पहिचानवादीहरूको प्रदर्शन

‘तिमीले दिएको नाम हामीलाई अस्वीकार्य छ’ (तस्वीरहरू)

‘तिमीले दिएको नाम हामीलाई अस्वीकार्य छ’ (तस्वीरहरू)

काठमाडौं । पहिचान पक्षधर सर्जकहरूले प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेश खारेज र पहिचानको नाममा पुन: नामकरणको माग गर्दै सर्जकहरूले प्रदर्शन गरेका हुन् ।

‘नो कोशी’, ‘तिमीले दिएको नाम हामीलाई स्वीकार्य छैन’, ‘पहिचानविरोधी होसियार’लगायतका नारा लेखिएका पर्चा बोकेर सर्जकहरू प्रदर्शनमा उत्रिएका हुन् ।

लेखक खगेन्द्र सङ्ग्रौला, मानवअधिकारकर्मी मोहना अन्सारीलगायतको सहभागितामा भएको प्रदर्शनमा पहिचान पक्षधर कविहरूले कविता वाचनसमेत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved