लगनगाँठो कस्दै श्रद्धा प्रसाईँ र विक्की अग्रवाल

अभिनेत्री श्रद्धा प्रसाईँ र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालबीच विवाह हुँदैछ। बुधबार आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ। सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ। 

नेपालभ्युज

लगनगाँठो कस्दै श्रद्धा प्रसाईँ  र विक्की अग्रवाल

काठमाडौं। अभिनेत्री श्रद्धा प्रसाईँ र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालबीच विवाह हुँदैछ। बुधबार आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ। सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ।

परिवार, आफन्त र निकट सेलिब्रेटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन्।

कमेडी च्याम्पियनको बेलादेखि नै यी दुईबीच अफेयरको हल्ला चलिसकेको थियो। विक्की कमेडी च्याम्पियनका फस्ट रनरअप हुन् भने श्रद्धा निर्देशकीय टिममा थिइन्।

श्रद्धाले ‘दर्पणछाया २’ बाट फिल्म करिअर थालेकी थिइन्। ‘प्रेमगीत २’ उनको पछिल्लो फिल्म हो। त्यसपछि उनी टेलिभिजनको कार्यक्रममा व्यस्त छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved