‘सिजेरियन डेलिभरी’ पछि तौल कम गर्ने सजिलो तरिका

नेपालभ्युज

‘सिजेरियन डेलिभरी’ पछि तौल कम गर्ने सजिलो तरिका

एजेन्सी । केही महिलाहरुको तौल सिजेरियन डेलिभरीपछि बढ्न थाल्छ । यदी तपाईं पनि सिजेरियन डेलिभरीपछि बढेको तौल कम गर्न चाहनुहुन्छ भने यहाँ बताइएका सजिलो टिप्सहरुलाई अपनाउन सक्नुहुन्छ ।

  •  स्तनपान गराउँदा बच्चालाई मात्र होइन तपाईंलाई पनि एकदमै फाइदा हुन्छ । नियमित स्तनपान गराउनाले शरीरको तौल पनि कम गर्न सहयोग मिल्दछ ।
  •  सिजेरियन डेलिभरी भएपछिको २–३ हप्तापछि शरीरलाई मालिस गराउनाले पनि तौल बढ्न पाउँदैन । वा बढेको तौल कम गर्न सकिन्छ । त्यसैले दिनहुँ शरीरलाई मालिस गराउनुहोस् ।
  •  सी सेक्सन डेलिभरी भएपछि तुरुन्तै व्यायाम तथा कसरत गर्नबाट बच्नुपर्दछ । त्यसैले केही हप्तापछि तपाईं केहीबेर हिँड्न सक्नुहुन्छ जसले गर्दा तपाईंको क्यालोरी बर्न हुन्छ ।
  •  त्यस्तै डिटक्स जुसहरु पिउन सकिन्छ । जसले शरीरलाई स्वस्थ बनाउनुका साथै तौल कम गर्न पनि मद्दत गर्छ ।
  •  सिजेरियन डेलिभरीपछि तुरुन्तै कसरत नगरे पनि केही महिनापछि डाक्टरको सल्लाह लिएर योग तथा व्यायाम गरेर पनि तपाईंले आफ्नो तौल कम गर्न सक्नुहुन्छ ।
  •  त्यस्तै स्वस्थ खानपानको जीवनशैली अपनाउनुभयो भने तौल नियन्त्रित हुन्छ । त्यसैले खानपानमा स्वस्थ खाना तथा फल, हरियो तरकारीलाई समावेश गर्नुपर्दछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved