मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ३२ जनाले ज्यान गुमाए

नेपालभ्युज

मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ३२ जनाले ज्यान गुमाए

एजेन्सी। भारतको बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ३२ जनाले ज्यान गुमाएका छन् । गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुले शनिवार विषाक्त जाँडरक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

विहारका मुख्यमन्त्री नितिश कुमारले हिजो पीडित परिवारलाई ४ हजार ८ सय ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved