विषाक्त मदिरा

मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ३२ जनाले ज्यान गुमाए

एजेन्सी। भारतको बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ३२ जनाले ज्यान गुमाएका छन् । गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले शनिवार विषाक्त जाँडरक्सी खाएका मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रलाई उधृत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved