पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

नेपालभ्युज

पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved