प्रतिनिधि सभाको बैठक बस्दै

नेपालभ्युज

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ ।  बैठक आज दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची छ ।

यस्तै,  जेतमान तुम्बाहाम्फेको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved