प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश हुने

नेपालभ्युज

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश हुने

काठमाडौं। संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद्को महासचिव डा.भरतराज  गौतमले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०७८\०७९) पेश गर्ने संभावित कार्यसूची रहेको छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved